बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक कार्यमा युवा एकीकरण क्लवको सक्रियता

सामाजिक कार्यमा युवा एकीकरण क्लवको सक्रियता

मेगा खबर संवाददाता

१२, बैशाख २०७८
  • 2.0K
    SHARES

  • सामाजिक कार्यमा युवा एकीकरण क्लवको सक्रियता

    काठमाडौ,  बैशाख ११ बुढानिलकण्ठ नगरपालिकामा सक्रिय युवा एकीकरण क्लवले खेलकुद शैक्षिक एवम जनचेतना मुलक कार्य गर्दै आएको छ ।

    यसै क्रममा बढोदो कोराना भाइरको अवस्थालाइ मध्य नजरगर्दै शैक्षिक रुपमा पछाडि परेको काठमाडौंबाट नजिक भएर पनि बत्ती मुनिको अध्यारो भने झै मेलाम्ची नगरपालिका वडा न ६ स्थित जागेश्वारी आधारभुत बिधालय र सुर्यदय आधारभुत बिधालयलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट उत्पादन भएको जनचेतना मुलक स्कुल ब्यागका साथै क्लवले १५० बिद्यार्थी  प्रती उनिहरिलाई ६ वटा कपि पेन्सिल र स्वस्थ्य सुरक्षाकालागि माक्स सेनिटाइजर एवम ब्याटमिन्ट लोडो लगाएतका सामाग्री बितरण गरियो उत्त कार्यमा बिधायलका शिक्षक शिक्षिका  क्लवका पदाधिकारी एवम  सदस्यहरुको उपस्थिति थियो ।

    यस्ता खालका कार्यक्रम क्लबले वार्षिक रुपमा सन्चाल गर्दै क्लबले आफ्नु सदस्यहरुबाट उठाउदै सन्चालन गर्दै आएको छ स्थानिय तहले सामाजिक कार्यगर्नेलाइ भन्दा आफ्नालाइ हेर्दै आउदा पनि यो सस्थाले बुढानिलकण्ठ नगरपालिका वडा १२१० हरेका कार्यमा कोभिड १९ लगाएत अन्य कार्यमा सक्रिय रहेको छ ।

    आइतवार, बैशाख १२ २०७८०७:०४:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार