काठमाडौँ, महालेखा नियन्त्रक कार्यालयले उपसचिवस्तरका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
कार्यालयले २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा, पदस्थापन तथा काज व्यवस्थापन गरेको जनाएको छ।
कार्यालयले सरुवा तथा पदस्थापनमा परेका कर्मचारीको सूचीसमेत सार्वजनिक गरेको छ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।