प्यूठानमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानले दिएको जानकारी अनुसार आइतबार थप २९ जना संक्रमित थपिएका हुन् । प्यूठान नगरपालिकामा चार , मल्लरानी गाउँपालिकामा सात, माण्डवी ६, सरुमारानीमा पाँच र स्वर्गद्धारी नगरपालिकामा सातजना गरी कुल २९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु १४ देखि ६२ वर्ष उमेर समूहका छन्...
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।