बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जुगल गाउपालिकामा अस्पताल निर्माणको लागि जग्गा निशुल्क

जुगल गाउपालिकामा अस्पताल निर्माणको लागि जग्गा निशुल्क

मेगा खबर संवाददाता

१३, आषाढ २०७७
  • 2.9K
    SHARES

  • जुगल गाउपालिकामा अस्पताल  निर्माणको लागि जग्गा निशुल्क
      जुगल गाउँपालिका वडा न - ५ बराम्ची चनौटेमा १५ बेड क्षमताको अस्पताल निर्माण हुने भएको छ।
         
    उक्त अस्पताल  निर्माणको लागि आवश्यक जग्गा  स्वर्गीय जय नारायण उपाध्यका सुपुत्रहरु श्री शिवहरी उपाध्य, कृष्णहरी पौडेल, भेषराम उपाध्य, टिकादत्त पौडेल, चेतनारायण उपाध्य, ऋषिराम पौडेल र नाति कृष्ण पौडेलको समन्वय तथा सहकार्यमा १०-११-३-३ दाम जग्गा निशुल्क उपलब्ध गराएका छन् ।
     
    यस स्थानको सम्पुर्ण स्थानीयवासीहरुको स्वास्थ उपचारको निमित्त सहज होस भन्ने हेतुले समाजसेवाको निमित्त निशुल्क जग्गा उपलब्ध भएको हो र हाल अस्पताल निर्माणको निमित्त जग्गा सम्याउने कार्य तीव्रताको साथ अगाडि बढीरहेको वडा नम्बर -५ का वडा अध्यक्ष सनत कुमार अधिकारीले बतायका छन्।
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
    Aa
     

    शनिवार, आषाढ १३ २०७७०६:२०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार