बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आगजनीले क्षतिग्रस्त देउवाको निवास भत्काउन सुरु

आगजनीले क्षतिग्रस्त देउवाको निवास भत्काउन सुरु

मेगा खबर संवाददाता

१०, चैत्र २०८२
  • 343
    SHARES

  • आगजनीले क्षतिग्रस्त देउवाको निवास भत्काउन सुरु

    काठमाडौँ, काठमाडौँको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ ।

    भाद्र २३ र २४ गते भएको 'जेनजी' प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको उक्त घर अहिले धमाधम भत्काउने काम भइरहेको हो । 

    मंगलवार, चैत्र १० २०८२१२:२४:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार