बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

मेगा खबर संवाददाता

२१, बैशाख २०८३
  • 679
    SHARES

  • भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौँ, भक्तपुरको भक्तपुर–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी छन् । सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

    टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    सोमवार, बैशाख २१ २०८३०६:१२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार