बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११६२ पुग्यो

आज थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११६२ पुग्यो

मेगा खबर संवाददाता

११, आषाढ २०७७
  • 1.9K
    SHARES

  • आज थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११६२ पुग्यो

    काठमाडौं । बिहीबार नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

    बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    बिहिवार, आषाढ ११ २०७७०४:३१:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार