बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

मेगा खबर संवाददाता

१९, चैत्र २०७७
  • 2.0K
    SHARES

  • मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

    नेपाल  टेलिकम रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल मनी  जेठदेखि  सञ्चालनमा  आउने  भएको  छ ।

    मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा  पनि  कारोबार  गर्नसक्ने  उक्त  सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    बुधबार आयोजित  भर्चुअल  कार्यक्रममा  उनले  अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइँरहेको बताए कार्यक्रममा   उनले   डिजिटल   भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन  आवश्यक रहेको  पनि  बताए ।

    डिजिटलाइजेसनका  लागि  ठूलो  पुँजी  लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो दिगो बनाउन पनि  पूर्ण  रूपमा  निःशुल्क  गर्नु  सम्भव  नहुने उनको भनाइ छ । त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत  गतिमा  अगाडि  बढाउन  उपकरण  आयातमा छुट सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    बिहिवार, चैत्र १९ २०७७०८:२२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार