बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लमजुङमा २ दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङमा २ दिन विद्युत् आपूर्ति बन्द हुने

मेगा खबर संवाददाता

१८, चैत्र २०७७
  • 1.3K
    SHARES

  • लमजुङमा २ दिन विद्युत् आपूर्ति बन्द हुने

    लमजुङ, लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ, लमजुङको उदीपुर सबस्टेशनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रसारण हुने विद्युत् लाइन यही चैत २० र २१ गते बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणको लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले मेगा खबरलाई बताए ।

    वितरण केन्द्र अन्तर्गत मर्स्याङ्दी–उदीपुर प्रसारण लाइनमा रहेका जीर्ण काठका पोल तथा कन्डक्टर ‘अपग्रेडिङ’ गर्नुपर्ने भएकाले दुई दिनसम्म विद्युत् आपूर्ति बन्द हुने केन्द्रका प्रमुख गुरुङले जानकारि दिए । यसै क्षेत्रका १९ वटा काठका पोल जीर्ण भएका छन्, काठका पोललाई ‘रिप्लेसमेन्ट’ गरी स्टील पोल राखिँदै छ’, उनले भने ।  

    बुधवार, चैत्र १८ २०७७०६:२९:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार