बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सोमबार ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

सोमबार ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

  • 1.3K
    SHARES

  • सोमबार ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    सोमवार, आषाढ ८ २०७७०४:३८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार