बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

  • 2.4K
    SHARES

  • क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

    क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।

    तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले आइतबार राति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए ।

    वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थल पुग्दैछ

    सोमवार, आषाढ ८ २०७७१२:२५:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार