बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कर्णाली प्रदेश अस्पतालका पाँच जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेश अस्पतालका पाँच जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

  • 1.7K
    SHARES

  • कर्णाली प्रदेश अस्पतालका पाँच जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

    कर्णाली प्रदेश अस्पतालका पाँच जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सोमबार बिहान गरिएको परीक्षणका क्रममा अस्पतालको प्रयोगशाला र एक्सरे कक्षमामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । प्रदेश अस्पतालमा उपचार गराइरहेका ती जना बिरामीमा कोरोना संक्रमण पाइएपछि ४२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काकाअनुसार संक्रमित स्वास्थ्यकर्मीहरु अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

    सोमवार, आषाढ ८ २०७७१२:१९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार