बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

  • 1.7K
    SHARES

  • आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

    काठमाडौं । आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

    आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

    आइतवार, आषाढ ७ २०७७०४:२८:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार