बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रावणले मरण अघि सुनाएका यी आठ सुत्र

रावणले मरण अघि सुनाएका यी आठ सुत्र

  • 3.9K
    SHARES

  • रावणले मरण अघि सुनाएका यी आठ सुत्र

    रावणका नराम्रा धेरै कुरा भएपनि उनी प्रकांड पण्डित पनि हुन् भन्ने कुरा अस्विाकार गर्न मिल्दैन । जब भगवान श्रीरामले रावणको बध गरे त्यो भन्दा पहिले लक्ष्मणलाई केही कुरा बताएका थिए । उक्त कुरा यस्तो थियो कि जुन आजपनि उत्ती नै सान्दर्भिक छ ।

    १. आफ्नो साथी, द्वारपाल, खाना पकाउने भान्छे र भाईलाई शत्रु बनाउनु हुँदैन । यीनीहरुले कुनै पनि समयमा हानी गर्न सक्छन् ।

    २. सधै जित भएपनि आफूलाई सधै बलबान ठानेर गल्ती नगरौं ।

    ३. सधै आलोचन गर्ने मन्त्री वा साथीको विश्वास गर्नुहोस् ।

    ४. दुश्मनलाई कहिल्यै पनि सानो र कमजोर सम्झनुहुँदैन । हनुमानलाई चिन्न नसक्नु मेरो भुल भयो ।

    ५. भाग्यमा जे लेखिएको छ त्यो भोग्ने पर्छ त्यसैले भाग्य नै बदलिदिए भनेर भुल नगर्नुहोस् ।

    ६. ईश्वरलाई प्रेम वा घृणा जे गरेपनि पूर्ण शक्ति र समर्पणको साथमा गर्नुहोस् ।

    ७. जित्ने राजाले लोभबाट टाढा रहनुपर्छ अन्यथा विजय सम्भव छैन् ।

    ८. राजाले अरुको भलाइको लागि पाउने सानो मौकालाई हेलचेक्राई गर्नुहुँदैन ।

    आइतवार, आषाढ ७ २०७७०२:१५:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार