बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

  • 1.3K
    SHARES

  • बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

    आइतवार बिहान ११ बज्नै लाग्दा भक्तपुरको सिपाडोलबाट पनि सूर्यग्रहण देखिन शुरु भयो।

    बादल लागेकोले बेला बेला सूर्यग्रहण देखिन मुश्किल परेको थियो। बेलाबेला बादल हट्दा चन्द्रमाले ढकेको सूर्यलाई देखिन्थ्यो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सूर्यग्रहण बिहान १०:५० बजे शुरु भएर दिउँसो २:२३ बजे सकिने जनाएको छ।

    आइतवार, आषाढ ७ २०७७०१:२३:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार