बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो, सयौं सवारी साधन रोकिए

मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो, सयौं सवारी साधन रोकिए

  • 1.8K
    SHARES

  • मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो, सयौं सवारी साधन रोकिए

    काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलमा गएको पहिरोले गर्दा सो खण्डमा सवारी आवागमन अवरुद्ध हुन पुगेको छ । तीन दिन पहिला उक्त स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा सयौं सवारी साधन रोकिएको यात्रुहरुले बताएका छन् ।

    यात्रु बासुदेव ढकालका अनुसार कालीखोलाबाट नारायणघाट र मुग्लिन दुवैतर्फ सवारी साधनहरु लामो लाम लागेका छन् । सडक अवरुद्ध बन्दा सयौ सवारी साधन र एम्वुलेन्स समेत रोेकिएको ढकालले जनाए ।

    चितवन प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै खुलाउने प्रयास भइरहेको जनाएको छ । प्रहरीका अनुसार २ वटा जेसीवी र एक एक्साभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ

    शुक्रवार, आषाढ ५ २०७७०४:१२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार