बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खुल्यो माउन्टेन गाइड लाइसेन्सको अनुमति

खुल्यो माउन्टेन गाइड लाइसेन्सको अनुमति

मेगा खबर संवाददाता

२६, फाल्गुण २०७७
  • 2.1K
    SHARES

  • खुल्यो माउन्टेन गाइड लाइसेन्सको अनुमति

    काठमाडौं, पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकिएको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र (माउन्टेन गाइड लाइसेन्स) अनुमति अन्ततः खुल्ला गरेको छ ।

    आज सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको छ । नेपालको पर्वतीय पर्यटनलाई थप व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउनका लागि लाइसेन्सको आवेदन खुल्ला गरिएको जनाएको छ । 

    विभागको अनुसार इच्छुक आवेदकले आवश्यक प्रक्रिया पु-याई आगामी चैत १ गतेसम्ममा आवेदन दिन पाउन सक्नेछन् । 

    बुधवार, फाल्गुण २६ २०७७०९:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार