बारा, फाल्गुन २१ ,गरिबी निवारणका लागी लघु उद्मम विकास कार्यक्रम अन्तर्गत आठ दिने व्यवसाय सचेतना तथा व्यवसायको लागि तालिम शुरु गरिएको छ ।
(SIYB) जितपुर सिमारामा गरिएको यस तालिममा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा गरिइएको हो । यसैगरि आयोजक सिमारा उ.म नगरपालिका जितपुर बारा रहेको छ ।
यस तालिम भने बुधबार २०७७-११-२० देखि फाल्गुन २७ सम्म रहने छ । स्थानियहरुको सहभागिता रहेको उत कार्यक्रम सन्तोकजनक रहेको तालिममा सहभागि सिता ढुग्गानाले जानकारि दिए ।
सो कार्यक्रम महिला सदस्य बुद्द कुमारि अधिकारिको अध्यक्षतामा सन्चालन भएको थियो भने प्रमुख अतिथिमा वकिलिया क्याम्पसका अध्यक्ष देवनारायण चाैधरिको उपस्थिति रहेको थियो ।