बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य प्रतितोला १ सयले बढयो

सुनको मूल्य प्रतितोला १ सयले बढयो

  • 1.7K
    SHARES

  • सुनको मूल्य प्रतितोला १ सयले बढयो

    काठमाडौं । सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ रहेको छ । सुन कारोबार निकै सुस्त भए पनि भाउ भने निरन्तर बढिरहेको छ ।

    विश्व बजारमा मूल्य वृद्धि भएकाले त्यसको सीधा प्रभाव यहाँ परेको हो । व्यवसायीहरुका अनुसार भाउ निकै चुलिएकाले यतिबेला खरिदकर्ता पाउन मुस्किल छ । बिक्रेता भने बढिरहेका छन् ।

    बुधवार, आषाढ ३ २०७७०१:१४:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार