बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३ जना कारोना संक्रमित, २४ जना निको भए

काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३ जना कारोना संक्रमित, २४ जना निको भए

  • 2.3K
    SHARES

  • काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३ जना कारोना संक्रमित, २४ जना निको भए

    काठमाडौं । अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ४३ जना पुगेको छ ।

    सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना निको भएर घर फर्कि सकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् ।

    काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वरलगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

    मंगलवार, आषाढ २ २०७७१२:३८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार