प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउनलाई केही खुकुलो बनाएको तर लकडाउन नसकिएको बताएका छन् ।
वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । मनखुसी गरेमा परिवार र पूरै समाजमा समेत समस्या आउने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई सचेत रहन आग्रह गरेका छन् ।
आजको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट सबै सचेत रहन अनुरोध गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।