बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज देशका केही भूभागमा पानी पर्ने सम्भावना

आज देशका केही भूभागमा पानी पर्ने सम्भावना

  • 1.7K
    SHARES

  • आज देशका केही भूभागमा पानी पर्ने सम्भावना

    आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

    मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् । अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ ।

    यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    आइतवार, जेठ ३२ २०७७०१:२१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार