बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा थपिए ४४८ जना कोरोना संक्रमित, संख्या ५ हजार नाघ्यो

नेपालमा थपिए ४४८ जना कोरोना संक्रमित, संख्या ५ हजार नाघ्यो

  • 1.7K
    SHARES

  • नेपालमा थपिए ४४८ जना कोरोना संक्रमित, संख्या ५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा ४२४ जना पुरुष र २४ जना महिला रहेका छन् ।

    योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

    शुक्रवार, जेठ ३० २०७७०४:३३:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार