भारतमा कोरोना संक्रमणबाट २ लाख ९८ हजार २ सय ३८ जना संक्रमित भएका छन् ।
बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित थपिए भने ३ सय ९३ को ज्यान गएको थियो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन ९२.८९ लाख र बेलायत ९२.९१ लाख भन्दा अघि आएको छ ।
अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा रहेको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।