काठमाडौं । भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेशबुक पेजमार्फत अपडेट सार्वजनिक गर्दै अस्पतालको प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि भएका २७ जनामा १४ जना रोल्पा र १३ जना बाँकेका हुन् । संक्रमितहरु २ जना महिला र २७ जना पुरुष रहेका छन् । संक्रमितहरु ७ वर्षका बालक देखि ४४ वर्ष सम्मका व्यक्तिहरु रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।