काठमाडौं । आधा कर्मचारीबाट काम गर्न सक्नेगरी नेपाल आयल निगम संस्थागत पुन:संरचनामा अघि बढेको छ ।
चालु आर्थिक वर्षको बजेटमा समावेश भएको एउटा कार्यक्रममार्फत् निगमले कर्मचारी संख्यालाई ५० प्रतिशमा झारेर पनि अहिलेको भन्दा प्रभावकारी काम गर्नसक्ने संयन्त्र विकास गर्न लागेको हो । ईआरपी नामको उक्त योजनालाई निगमले लागु गर्नेगरी अन्तिम तयारी अघि बढाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।