बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.5K
    SHARES

  • गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

    नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखी ४० वर्ष सम्मका १२ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।त्यस्तै बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ बर्षिय ३ जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४९ बर्ष सम्मका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले बताए ।

    मंगलवार, जेठ २७ २०७७०९:३४:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार