बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ३४४८ जना पुग्यो

थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ३४४८ जना पुग्यो

  • 2.3K
    SHARES

  • थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ३४४८ जना पुग्यो

    नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्।   

    आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। 

    हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्। 

    आइतवार, जेठ २५ २०७७०४:३८:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार