बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकैदिन ३२३ जना कोरोना संक्रमित थपिए, संख्या ३२३५ पुग्यो

एकैदिन ३२३ जना कोरोना संक्रमित थपिए, संख्या ३२३५ पुग्यो

  • 1.5K
    SHARES

  • एकैदिन ३२३ जना कोरोना संक्रमित थपिए, संख्या ३२३५ पुग्यो

    पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यससँगै कुल संक्रमितको संख्या ३२३५ पुगेको छ।

    शनिवार, जेठ २४ २०७७०४:४३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार