बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

छोटो चलचित्र ‘सत्यकाम’ सार्वजनिक

छोटो चलचित्र ‘सत्यकाम’ सार्वजनिक

  • 1.5K
    SHARES

  • छोटो चलचित्र  ‘सत्यकाम’ सार्वजनिक

    रेज इण्टर्टेन्मेटको प्रस्तुति छोटो चलचित्र ‘सत्यकाम’ सार्वजनिक भएको छ । नकुल निरौलाको निर्देशन, सम्पादन र निर्माण रहेको यस चलचित्र पौराणिक कथामा आधारित छ ।

    चलचित्रमा सत्यकाम नामको एक पात्र वनमा रहेको गौतम ऋषीको आश्रममा पढ्न इच्छुक हुन्छन् । यधपी आफ्ना बाबुको बारेमा अज्ञात सत्यकामलाई ऋषीद्वारा उसको बाबुको नाम सोधिदा उनि आफुलाई थाहा नभएको बताउछन् । यस बिषयलाई लिएर आश्रमका मित्रहरुले उनको खिल्ली उडाउछन् । यसरी कथा अगाडि बढ्छ ।

    चलचित्रमा नवयुग निरौला, सम्झना निरौला, कुञ्जन निरौला, सौगात निरौला र निसान निरौलाको जोडदार अभिनय देख्न सकिन्छ । रोशन दास र नवयुग निरौला सह निर्मातामा छन् भने क्यामेराको जिम्मेवारी पनि निर्देशक निरौलाले नै सम्हालेका छन् ।

    यस्तै पोष्टरमा दासले संघर्ष गरेका छन् । उक्त कथा कक्षा ४ को किताबमा पनि भेटिन्छ ।

    बिहिवार, जेठ २२ २०७७०५:३२:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार