बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउनभर भोको बस्न नदिने सामाजिक अभियन्ता राधे खड्काको प्रतिबद्धता

लकडाउनभर भोको बस्न नदिने सामाजिक अभियन्ता राधे खड्काको प्रतिबद्धता

  • 3.2K
    SHARES

  • लकडाउनभर भोको बस्न नदिने सामाजिक अभियन्ता  राधे खड्काको प्रतिबद्धता

    विश्व भरी महामारी रुपमा फैलीएको कोरना भाइरसको कारण नेपालमा पनि यसको असर दिनानु दिन बढ्दै गईरहेको छ ।

    महामारी नियन्त्रणको लागी नेपाल सरकारले लकडाउन गरि जनतालाई आफ्नो घरभत्रि बस्नु बाहिर ननिस्कनु भने पछि मजदुरी र दैनिक ज्याला गरि कमाई खाने वर्गलाई आफ्नो पेट पाल्न समस्या परीरहेको अवस्थामा हेम एण्ड फाउण्डेसन, साहाकारी पार्टिले सहयोग गरिरहेको सामाजिक अभियान्ता राधे खड्काले बताए ।


    विभिन्न संचार माध्यमलाई पनि सहयोग गरेको र भोका रहेका अपाङ्ग वृद, वृदा, बालबालिका, लगाएत जनावर, पशुपन्छि चराचुरुगी कोहि पनी भोका नबसुन् भन्ने हेतुले लकडाउनको शुरु भए देखी अहीले सम्म पनि निरन्तर सहयोग गरिरहेको कार्यमा विभिन्न सहयोगि संघ संस्था दताहरुको सहयोगको कारणले सफल हुन पुगेको बताएका छन् ।

    यदि काहिँ कतै समस्यामा परेर भोक भोकै बस्न पर्ने अवस्थाका व्यक्तिहरु सम्पर्कमा आएमा अझै जुनसुकै ठाउँमा सहयोग गर्ने तत्पर रहेको अभियान्ता खड्का बताउछन् ।

    बुधवार, जेठ २१ २०७७०२:३२:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार