बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग : प्रवक्ता श्रेष्ठ

सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग : प्रवक्ता श्रेष्ठ

  • 1.8K
    SHARES

  • सांसदहरुको पनि भत्ता कटौती गर्न  सरकारसँग माग : प्रवक्ता श्रेष्ठ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् ।

    सरकारी कर्मचारीले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो । ‘सरकारी कर्मचारीहरुले पाउने खाजा, बैठकलगायतका अन्य थुप्रै भत्ताहरु कटौती गरिएको छ’, उनले भने, ‘प्रतिनिधिसभाका सबै माननीयज्यूहरुलाई आग्रह गर्न चाहान्छु – कर्मचारीहरुले भत्ता नलिनु तर, हामीले भत्ता लिनु सोचनिय विषय भएकाले भत्ता नलिने निर्णय गरौं ।’

    मंगलवार, जेठ २० २०७७०८:५१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार