बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ब्राजिलमा पाँच महिने शिशुले जिते कोरोना

ब्राजिलमा पाँच महिने शिशुले जिते कोरोना

  • 2.7K
    SHARES

  • ब्राजिलमा पाँच महिने शिशुले जिते कोरोना

    विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण एक महिना इन्ड्युस्ड कोमामा रहेका ब्राजिलका पाँच महिने शिशुले कोरोनालाई जितेका छन् । जन्मिएको केही महिनापछि नै उनमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रो–कार्डियाको अस्पतालमा भर्ना गरिएको थियो ।

    ‘उनले अस्पतालमा जम्माजम्मी ५४ दिन बिताए । ३२ दिन त उनी भेन्टिलेटर जडान गरिएको इन्ड्युस्ड कोमामा रहे,’ डोमका बुवा व्यागनर एन्ड्रेडले बताए । एजेन्सी

    मंगलवार, जेठ २० २०७७०८:४९:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार