बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थपिए २२६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७९८ पुग्यो

थपिए २२६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७९८ पुग्यो

  • 2.2K
    SHARES

  • थपिए २२६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७९८ पुग्यो

    नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिलेसम्मकै बढी हो।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

    झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।   योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ।

    सोमवार, जेठ १९ २०७७०२:२५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार