बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कपिलवस्तु धेरै संक्रमित हुने जिल्ला बन्यो, आज ७७ जना थपिए

कपिलवस्तु धेरै संक्रमित हुने जिल्ला बन्यो, आज ७७ जना थपिए

  • 1.8K
    SHARES

  • कपिलवस्तु धेरै संक्रमित हुने जिल्ला बन्यो, आज ७७ जना थपिए

    कपिलवस्तु । कपिलवस्तुमा आज(शनिबार) ७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ। 

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष र कृष्णनगर नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका पुरुष छन्।  यसै गरी यशोधरा गाउँपालिकामा १६ वर्ष देखि ४८ वर्ष सम्मका पुरुष २६ जना र वर्ष २५ र १९ का महिला २ जना छन्। जिल्लामा हिजो शुक्रबार मात्र ५२ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा (शनिबार दिउँसाेसम्म) १ हजार २ सय १२ काेराेना स‌क्रमण पुष्टि भइसकेका छन्। जसमध्ये २ सय ६५ जना त कपिलवस्तुकै छन्।

    शनिवार, जेठ १७ २०७७१२:३१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार