बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दाङको कोरोना विशेष अस्पतालबाट थप ८ जना डिस्चार्ज हुँदै

दाङको कोरोना विशेष अस्पतालबाट थप ८ जना डिस्चार्ज हुँदै

  • 2.1K
    SHARES

  • दाङको कोरोना विशेष अस्पतालबाट थप ८ जना डिस्चार्ज हुँदै

    काठमाडौं । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् ।

    अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् ।

    त्यस्तै आज नै नुवाकोटका पहिलो कोरोना संक्रमित उपचारपछि नको भएर घर फर्किएका छन् ।

    शुक्रवार, जेठ १६ २०७७११:३६:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार