बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

  • 3.4K
    SHARES

  • कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

    फाईल फोटो

    कञ्चनपुर ।  कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ ।  जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का २५ बर्षिय  नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका प्रहरीले बताएको छ ।

    सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनले भने , सिमा क्षेत्र भएकाले एसएसबी  वा बनरक्षक ले चलाएको  हो भन्ने बारेमा आधिकारीक रुपमा पुष्टि हुन बाँकी छ ।  

    घाईतेको खुट्टामा छर्रा लागेको बुझिएको र प्रहरी घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

    घटनाको बिस्तृत बिबरण आउन बाँकी छ । 

    सोमवार, पौष २० २०७७०८:४६:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार