बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो संविधान संशोधन विधेयक

प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो संविधान संशोधन विधेयक

  • 1.9K
    SHARES

  • प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो संविधान संशोधन विधेयक

    प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

    बुधबारको बैठकमा संसद सचिवालयले तयार पारेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको हो ।

    संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलीय सहमतिलगायतका विषय थाती रहेपछि यसलाई कार्यसूचीबाट हटाइएको जानकारी दिएका छन् ।

    बुधवार, जेठ १४ २०७७०८:५०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार