बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ कोरोना संक्रमित थपिए, संख्या ६७५ पुग्यो

टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ कोरोना संक्रमित थपिए, संख्या ६७५ पुग्यो

  • 3.3K
    SHARES

  • टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ कोरोना संक्रमित थपिए, संख्या ६७५ पुग्यो

    नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना  कोरोना संक्रमित थपिएका हुन्।

    सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४,   बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भए हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

    सोमवार, जेठ १२ २०७७०७:१५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार