काठमाडाैं : शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको बाहेक नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थपिएकाहरु मकवानपुर भक्तपुर र बाराका र सप्तरीका छन्। मकवानपुरका एक जना, भत्तपुरका एक जना, सप्तरीका एक जना छन्। त्यसैगरी बारामा ६ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।