नेपाल टेलिकमबाट वितरित सिमकार्डमा ब्यालेन्स न्यून भइ ‘लकडाउन’मा आफन्तसँग सम्पर्क गर्न नपाएका झन्डै दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने भएका छन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको पहलमा यो व्यवस्था लागू भएको जनाइएको छ ।
ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि विभिन्न भ्वाइस, डेटा तथा एसएमएस सेवा उपलब्ध गराइएको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।