बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

१२ राउन्ड हवाई फायर गर्दे मध्यरातमा आलमको घरमा प्रहरी

१२ राउन्ड हवाई फायर गर्दे मध्यरातमा आलमको घरमा प्रहरी

  • 2.0K
    SHARES

  • १२ राउन्ड हवाई फायर गर्दे मध्यरातमा आलमको घरमा प्रहरी

    रौतहटमा  गएराती प्रहरीले १२ राउन्ड गोली चलाएको छ । पुर्पक्षको लागि काठमाडौँको नख्खु कारागारमा कैद जीबन बिताइरहेका प्रतिनिधि सभाका निलम्बित सासद मोहम्मद अफताब आलमका भाइ मेहेताब आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि गोली चलाउनु परेको प्रवक्ता एवम् नायव महानिरीक्षक निरज शाहीले जानकारी दिए ।

    उनको भाई मोहम्मद महफताब आलम घर आएको सुचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलिले स्थानीयको अबरोधका कारण १२ राउण्ड हवाई फायर समेत गरेको छ।

    १२ बर्ष अघिको राजपुर फरहदवामा भएको बम बिस्फोट घटनामा दुई जनाको कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौरले पक्राउ पुर्जी जारेका मोहम्मद महताब आलमलाई पक्राउ गर्न पुगेको प्रहरी टोलिले १२ राउण्ड गोलि चलाएको हो तर उनी पक्राउ भने परेनन ।

    शुक्रवार, जेठ ९ २०७७०६:०८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार