काठमाण्डौँ । काठमाण्डौँमा भुकम्पको धक्का महसुस भएको छ ।
विहिवार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । धक्का २ पटक महसुस भएको थियो । करिब २ सेकेन्ड भुकम्पकोद कम्पन रहेको बुझिएको छ ।
थप विवरण आउन वाँकी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।