बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउन जेठ २० गतेसम्म थप्ने मन्त्रिपरिषदको निर्णय

लकडाउन जेठ २० गतेसम्म थप्ने मन्त्रिपरिषदको निर्णय

  • 1.5K
    SHARES

  • लकडाउन जेठ २० गतेसम्म थप्ने मन्त्रिपरिषदको निर्णय

    मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको छ। बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।

    यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ। साथै लकडाउनलाई कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ।

    आइतवार, जेठ ४ २०७७०६:१२:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार