बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

१० सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

१० सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

मेगा खबर संवाददाता

१४, आश्विन २०८३
  • 139
    SHARES

  • १० सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

    काठमाडौं, सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

    निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका, दाङ पठाइएको छ ।

    827693139_1393306455783455_4808308522976425575_n

    बुधवार, आश्विन १४ २०८३०६:५३:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार