बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिरोले नारायणगढ–मुग्लिन सडक ठप्प, अर्को सूचना नभएसम्म आवागमन बन्द

पहिरोले नारायणगढ–मुग्लिन सडक ठप्प, अर्को सूचना नभएसम्म आवागमन बन्द

मेगा खबर संवाददाता

९, आश्विन २०८३
  • 346
    SHARES

  • पहिरोले नारायणगढ–मुग्लिन सडक ठप्प, अर्को सूचना नभएसम्म आवागमन बन्द

    काठमाडौँ, लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ ।

    प्रशासनले यात्रुलाई जोखिम मोलेर सडकमा ननिस्कन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

    No description available.

    शुक्रवार, आश्विन ९ २०८३०८:०८:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार