बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गोसाइँकुण्डबाट फर्किँदा पुरानो बाटो नहिँड्न आग्रह

गोसाइँकुण्डबाट फर्किँदा पुरानो बाटो नहिँड्न आग्रह

मेगा खबर संवाददाता

११, भाद्र २०८३
  • 742
    SHARES

  • गोसाइँकुण्डबाट फर्किँदा पुरानो बाटो नहिँड्न आग्रह

    काठमाडौं. गोसाइँकुण्ड दर्शन सकेर काठमाडौं फर्किने तीर्थयात्री तथा पर्यटकलाई सरकारले धुन्चेतर्फको पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।

    रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको आकस्मिक बाढीपछि पुरानो मार्ग जोखिमपूर्ण बनेकाले अर्को सूचना नआएसम्म तोकिएको वैकल्पिक बाटो प्रयोग गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुरोध गरेको हो ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रामा सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

    बिहिवार, भाद्र ११ २०८३०४:२५:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार