बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘गरिमा हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

‘गरिमा हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

मेगा खबर संवाददाता

६, भाद्र २०८३
  • 511
    SHARES

  • ‘गरिमा हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

    काठमाडौँमा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाविरुद्ध शनिबार प्रदर्शन गरिएको छ ।

    बारामा भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही र बालिकालाई न्यायको माग गर्दै नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन् ।

    प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् । उनीहरूले ‘छोरी जन्मनु अपराध हो ?’ लगायतका प्लेकार्ड बोकेर सरकारसँग बालबालिकाको सुरक्षा र न्यायको सुनिश्चितता गर्न माग गरेका छन् ।

    शनिवार, भाद्र ६ २०८३०५:०४:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार