बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टिपर दुर्घटनामा राजु गोलेको निधन, परिवारमा शोक

टिपर दुर्घटनामा राजु गोलेको निधन, परिवारमा शोक

मेगा खबर संवाददाता

२८, श्रावण २०८३
  • 1.1K
    SHARES

  • टिपर दुर्घटनामा राजु गोलेको निधन, परिवारमा शोक

    सिन्धुपाल्चोक,  बाह्रविसे नगरपालिका–८, मानेश्वारा निवासी हिरबहादुर गोलेका छोरा राजु गोलेको टिपर दुर्घटनामा परी मृत्यु भएको छ ।

    बुधबार साँझ करिब ७ बजेको समयमा नेपालगाउँ भन्ने स्थानमा दुईवटा टिपर आपसमा ठोक्किँदा भएको दुर्घटनामा राजु गोलेको मृत्यु भएको हो ।

    बिहिवार, श्रावण २८ २०८३११:१५:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार