काठमाडौंको सुकेधारास्थित श्री ग्यास प्रालिमा ग्यास भर्न उपभोक्ताको लामो लाइन लागेको छ ।
कम्पनीले बुधबार १४० वटा ग्यास सिलिण्डर वितरण गर्ने बताएपछि पानी परिरहे पनि उपभोक्ताहरू आफ्नो पालो कुरिरहेका छन् । ग्यासका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।